FAQs Complain Problems

समाचार

रुवी भ्याली गाउँपालिका अन्तर्गतका सहकारी संघ संस्थाहरुलाई स्थानी तहमा हस्तान्तरण ।

रुवी भ्याली गाउँपालिका अन्तर्गतका सहकारी संघ संस्थाहरुलाई स्थानी तहमा हस्तान्तरण गरिएको छ । स्थानीय निकायमा सहकारी हस्तान्तरणपछि सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहकारीको अनुगमन नियमन तथा प्रवर्धन साथै नयाँ दर्ता प्रोसेसिंगकाे सवै काम स्थानिय तहबाट हुने व्यहाेरा जानकारकाे लागि यो सुचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: