FAQs Complain Problems

समाचार

सम्पर्क कार्यालय खारेज सम्बन्धमा

रूबिभ्याली गाउपालिकाको कार्यालयले सम्पर्क कार्यालय धादिङबेसिमा पनि राख्दै आएकोमा यस गाउपालिकाको मिति २०७५\९\५ को निर्णय अनुसार गाउपालिकाबाट र वडाबाट सम्पादन गरिने सम्पूर्ण कार्यहरू अबदेखि सम्बन्धित वडा कार्यालयहरूबाट नै सम्पादन हुने हुदा सम्पर्ण वडा अअयक्षज्यूहरू, कार्यपालिकासदसायज्यूहरू, वडा समितिका सदस्यज्यूहरू, गाउँमा सदस्यज्यूहरू लगायत सम्पूर्ण गाउबासीहरू तथा सरोकारवालाहरूमा जानकारी गराईन्छ ।

आर्थिक वर्ष: