FAQs Complain Problems

समाचार

रुबिभ्याली गाउॅ पालिकाद्वारा नियुक्त गाउॅ प्रहरीको एक महिने आधारभूत तालिम सम्पन्न भएको छ । गाउॅ प्रहरीहरुलाई दर्ज्यानी चिन्ह वितरण तथा दिक्षान्त समारोह जिल्ला प्रहरी कार्यलय परिसरमा सम्पन्न भएको छ।