FAQs Complain Problems

समाचार

धादिङका स्थानीय तहले कति अनुदान पाए, बजेट विशेषः (विवरण सहित)

धादिङका स्थानीय तह मध्ये सबै भन्दा बढी अनुदान नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख पाएको छ भने सबै भन्दा थोरै रुबीभ्याली गाउँपालीकाले १६ करोड ६६ लाख रहेको छ ।

१. धादिङको निलकण्ठ नगरपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः २३ करोड ८३ लाख ।
सशर्त अनुदानः ३७ करोड २८ लाख ।
विशेष अनुदानः २ करोड
समपुरक अनुदानः ५० लाख
जम्माः ६२ करोड ८३ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

२. धुनीबेसी नगरपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १५ करोड ६९ लाख ।
सशर्त अनुदानः १७ करोड ५ लाख ।
विशेष अनुदानः ८ करोड
समपुरक अनुदानः ० लाख
जम्माः ३३ करोड ५४ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

३. गजुरी गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १४ करोड ६६ लाख ।
सशर्त अनुदानः १६ करोड १३ लाख ।
विशेष अनुदानः १ करोड, ५० लाख
समपुरक अनुदानः ० लाख
जम्माः ३२ करोड २९ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

४. गल्छी गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १४ करोड ०३ लाख ।
सशर्त अनुदानः १५ करोड ६४ लाख ।
विशेष अनुदानः २ करोड
समपुरक अनुदानः ७५ लाख
जम्माः ३२ करोड ४२ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

५. ज्वालामुखी गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १३ करोड ३९ लाख ।
सशर्त अनुदानः १८ करोड ३३ लाख ।
विशेष अनुदानः ०
समपुरक अनुदानः ०
जम्माः ३१ करोड ६२ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

६. त्रिपुरासुन्दरी गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १३ करोड ०८ लाख ।
सशर्त अनुदानः २० करोड ५१ लाख ।
विशेष अनुदानः ०
समपुरक अनुदानः ४ करोड
जम्माः ३७ करोड ५९ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

७. थाँक्रे गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १६ करोड २२ लाख ।
सशर्त अनुदानः १८ करोड ०६ लाख ।
विशेष अनुदानः २ करोड
समपुरक अनुदानः ० लाख
जम्माः ३६ करोड २८ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

८. नेत्रावती डब्जोङ गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः ९ करोड ६२ लाख ।
सशर्त अनुदानः ११ करोड ०३ लाख ।
विशेष अनुदानः ३ करोड, ८० लाख
समपुरक अनुदानः ० लाख
जम्माः २४ करोड ३५ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

९. बेनीघाट रोराङ गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १५ करोड ८२ लाख ।
सशर्त अनुदानः २३ करोड १५ लाख ।
विशेष अनुदानः २ करोड
समपुरक अनुदानः ० लाख
जम्माः ४० करोड करोड ९७ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

१०. रुबीभ्याली गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः ७ करोड ५८ लाख ।
सशर्त अनुदानः ८ करोड ६८ लाख ।
विशेष अनुदानः ०
समपुरक अनुदानः ४० लाख
जम्माः १६ करोड ६६ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

११. सिद्धलेक गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १३ करोड २९ लाख ।
सशर्त अनुदानः १८ करोड ८१ लाख ।
विशेष अनुदानः २ करोड, ८० लाख
समपुरक अनुदानः १ कोड ६७ लाख
जम्माः ३६ करोड ५७ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

१२. खनियाबास गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः ९ करोड ३६ लाख ।
सशर्त अनुदानः १० करोड ६२ लाख ।
विशेष अनुदानः ०
समपुरक अनुदानः ०
जम्माः १९ करोड करोड ९८ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

१३. गंगाजमुना गाउँपालिकाले पाएको अनुदान
समानीकरण अनुदानः १२ करोड ५९ लाख ।
सशर्त अनुदानः १९ करोड ९० लाख ।
विशेष अनुदानः ०
समपुरक अनुदानः ३३ लाख
जम्माः ३२ करोड करोड ८२ लाख रुपैयाँ ।
नोटः राजश्व बाँडफाँडको हिसाब बाँकी छ ।

आर्थिक वर्ष: