सूचना तथा समाचार

पुनर्निर्माण प्राधिकरणकाे छुट तथा पुनः जाँच सर्वेक्षण सम्बन्धि अत्यन्त जरुरी सूचना.

लगत सङकलन नभएका गुनासाेहरुकाे अन्तिम पटक छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने प्राधिकरणकाे निती अनुसार यही चैत्र १५ गतेदेखि स्थलगत लगत सङकलन हुने भएकाे हुँदा सम्पुर्ण गुनासाे कर्ताहरुलाई जानकारकाे लागि याे सुचना प्रकाशन गरिएकाेछ ।

सडक डिपीअारकाे लागि अार्थिक तथा प्राविधिक प्रस्ताव सम्बन्धी

यस रुविभ्याली गाउँपालिकाकाे सडक डिपीअार काे लागि २०७५ साल माघ १८ गतेका दिन नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सुचना प्रकाशित भई प्राप्त हुन अाएका अाशयपत्रहरुमध्येबाट छनाैट गरी साे कार्यकाे लागि अार्थिक तथा प्राविधिक प्रस्ताव सम्बन्धी कागजात यस कार्यालयबाट प्राप्त भई अाजकाे मितिले ३० दिन

भुकम्प लगतै बनेका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे प्राविधिक सहयाेग पाउनु पुर्व मापदण्ड नपुगेका घरहरुकाे पनि सम्बाेधन गर्ने सम्बन्धमा

२०७२ बैशाख १२ काे विनाशकारी भुकम्प लगतै बनेका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे प्राविधिक सहयाेग पाउनु पुर्व मापदण्ड नपुगेका घरहरुकाे पनि सम्बाेधन गर्ने भएकाे हुँदा अायाेजनाबाट खटिएका प्राविधिकहरुसँग सल्लाह लिई सम्भव भएसम्म छिटाे अायाेजनामा पठाईदिनुहुन सुचना साथ अनुराेध छ ।

सम्पर्क कार्यालय खारेज सम्बन्धमा

रूबिभ्याली गाउपालिकाको कार्यालयले सम्पर्क कार्यालय धादिङबेसिमा पनि राख्दै आएकोमा यस गाउपालिकाको मिति २०७५\९\५ को निर्णय अनुसार गाउपालिकाबाट र वडाबाट सम्पादन गरिने सम्पूर्ण कार्यहरू अबदेखि सम्बन्धित वडा कार्यालयहरूबाट नै सम्पादन हुने हुदा सम्पर्ण वडा अअयक्षज्यूहरू, कार्यपालिकासदसायज्यूहरू, वडा समि

Pages