FAQs Complain Problems

समाचार

पुनर्निर्माण प्राधिकरणकाे छुट तथा पुनः जाँच सर्वेक्षण सम्बन्धि अत्यन्त जरुरी सूचना.

लगत सङकलन नभएका गुनासाेहरुकाे अन्तिम पटक छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने प्राधिकरणकाे निती अनुसार यही चैत्र १५ गतेदेखि स्थलगत लगत सङकलन हुने भएकाे हुँदा सम्पुर्ण गुनासाे कर्ताहरुलाई जानकारकाे लागि याे सुचना प्रकाशन गरिएकाेछ ।
रुवीभ्याली गाउँकार्यपालिकाकाे कार्यलय सुचना शाखा सेर्तुङ धादिङ

आर्थिक वर्ष: