सडक डिपीअारकाे लागि अार्थिक तथा प्राविधिक प्रस्ताव सम्बन्धी

यस रुविभ्याली गाउँपालिकाकाे सडक डिपीअार काे लागि २०७५ साल माघ १८ गतेका दिन नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सुचना प्रकाशित भई प्राप्त हुन अाएका अाशयपत्रहरुमध्येबाट छनाैट गरी साे कार्यकाे लागि अार्थिक तथा प्राविधिक प्रस्ताव सम्बन्धी कागजात यस कार्यालयबाट प्राप्त भई अाजकाे मितिले ३० दिनभित्र प्रस्तावना पेश गर्नुहुन अनुराेध छ ।

आर्थिक वर्ष: