FAQs Complain Problems

समाचार

७५/७६

भुकम्प लगतै बनेका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे प्राविधिक सहयाेग पाउनु पुर्व मापदण्ड नपुगेका घरहरुकाे पनि सम्बाेधन गर्ने सम्बन्धमा

२०७२ बैशाख १२ काे विनाशकारी भुकम्प लगतै बनेका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे प्राविधिक सहयाेग पाउनु पुर्व मापदण्ड नपुगेका घरहरुकाे पनि सम्बाेधन गर्ने भएकाे हुँदा अायाेजनाबाट खटिएका प्राविधिकहरुसँग सल्लाह लिई सम्भव भएसम्म छिटाे अायाेजनामा पठाईदिनुहुन सुचना साथ अनुराेध छ ।